• असोज १५, २०७६
  • जुनकिरी खबर

कक्षा ११ मा नयाँ पाठ्यक्रम

alt

पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ का विद्यार्थीलाई ‘जीवनउपयोगी शिक्षा’ विषय पढ्न अनिवार्य गरेको छ । अर्को शैक्षिकसत्र (२०७७) देखि कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवन उपयोगी शिक्षाको पठनपाठन हुनेछ ।

राष्ट्रिय पाठ्यक्रम पारुप स्वीकृत भएपछि कक्षा ११ र १२ मा संकाय प्रणालीको अन्त्य गर्दै ६ विषयको पढाइ हुन लागेको हो। विद्यार्थीले ३ अनिवार्य र ३ ऐच्छिक विषयको अध्ययन गर्नुपर्नेछ। कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन अनिवार्य र कक्षा १२ मा नेपाली, अंग्रेजी सहित जीवनउपयोगी शिक्षा अनिवार्य विषय रहने केन्द्रले जनाएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]