• असोज १६, २०७६
  • जुनकिरी खबर

वीपी प्रतिष्ठानको कार्यवाहक उपकुलपतिमा खनाल नियुक्त

alt

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति पदमा रेक्टर प्राध्यापक डा.गुरुप्रसाद खनाललाई कार्यवाहक उपकुलपति बनाइएको छ । उपकुलपतिले गर्ने सम्पूर्ण कामको अधिकारसहित प्रा.डा.खनाललाई सह-कुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको सिफारिशमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार कार्यवाहक उपकुलपतिमा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार निलम्बनमा परेपछि रेक्टर खनाललाई सीमित अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । सीमित अधिकार मात्र भएको कारण दैनिक कामकाज बाहेक अन्य काम गर्न असहज भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]