• असोज १९, २०७६
  • जुनकिरी खबर

बुल्स इलाभेन क्लबद्धारा जनता माबिको खेलमैदानमा सरसफाई (फोटो सहित)

alt

इटहरीको सरसफाई अभियानमा सकृय बुल्स इलाभेन क्लबले इटहरीस्थित जनता माबिको खेल मैदानमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । दुर्गा पुजा र सोमबारबाट संञ्चालन हुन लागेको मिनी मेलालाई लक्षित गदै क्लबले खेल मैदानको सरसफाई गरेको हो ।

क्लबका अध्यक्ष पूर्ण राई र कोषाध्यक्ष रामु राईको पहलमा क्लबका पदाधिकारीहरुले खेल मैदानमा जम्मा भएका फोहोर उठाउनुको साथै मैदानको सफाई गरेको थियो । दुर्गा पुजा र मेला स्थलको सौन्दर्य बढाउन सरसफाई गरिएको क्लबका अध्यक्ष पूर्ण राईले जानकारी दिए ।

सार्वजनिक स्थलहरुमा क्लबले बिगत ३ बर्षदेखि निरन्तर साप्ताहिक रुपमा सरसफाई अभियान चलाउदै आएको छ । क्लबकै आयोजनामा सोमबारबाट जनता माबिको खेलमैदानमा एकमहिने मिनी मेला आयोजना हुदैछ ।

Sar Sa (1) Sar Sa (3)

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]