चीनका राष्ट्रपति सी चिन फिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह (१२ अक्टोबर) काठमाडौं उत्रने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका चिनियाँ राष्ट्रपति चिन फिङको नेपाल भ्रमण क्रममा केरुङ–काठमाडौं रेल्वेसहित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का केही नेपाल प्रस्तावित परियोजनामा सम्झौता हुने सम्भावना देखिएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved