• असोज २४, २०७६
  • जुनकिरी खबर

बराहक्षेत्रमा बच्चा मृत अबस्थामा फेला

alt

बराहक्षेत्र ५ श्री जडेज. माविको खेल मैदानको पुर्व पट्टी हैटाखोलाको बच्चाको लास भेटिएको छ । साल नाल सहित को नाबलक बच्चा मृत अबस्थामा भेटिएको हो ।

स्थानीयले हिजो २३ गते विहिवार बेलुका देखे पनि गुडिया हो भनेर वास्ता गरेको थिएनन । आज विहान ९ बजे फेरि खोलामा देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बराहक्षेत्र नगरपालिका चक्रघट्टीका असइ दिपेश कुमार देवले गहुगोरो रंगको अन्दाजी एक दुई दिन मात्र भएको नानी जन्मेर खोलामा फालेको हुन सक्ने बताए । लासलाई पोष्टमार्टमको लागि वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]