• असोज २७, २०७६
  • जुनकिरी खबर

धरानमा पेस्तोल र लागूऔषधसहित एक युवक पक्राउ

alt

धरान प्रहरीले एक युवासहित पेस्तोल र भारी परिमाणमा धरान–१० बाट लागूऔषध नियन्यत्रमा लिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले लागूऔषध आइतबार साँझ पेस्तोलसहित १३ म्यागजिन बरामद गरेको छ । यसअघि पनि धरान–१० धर्मपथबाट भारी परिणामै लागूऔषध बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय धरानको टोलीले लागूऔषध नियन्त्रणमा लिएको हो । तर, परिणाम बारे हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

एक स्थानीय प्रत्यक्षदर्शीका अनुसार धेरै परिणाममा लागूऔषध बरामद गरेको थियो । कोठामा राखेको अवस्थामा नियन्त्रणमा लिएको हो । धरानमा प्रहरीले बेलाबेलामा ठूलो परिणाममा लागूऔषध पक्राउ गर्दै आएको छ । लागूऔषध कारोबारी नै रहेको हुन सक्ने प्रत्यक्षदर्शीले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]