• असोज २७, २०७६
  • जुनकिरी खबर

तेह्रथुममा सयभन्दा बढी झोलुंगे पुल

alt

दुर्गम पहाडी क्षेत्रको कुनै एउटा गाउँलाई अर्को गाउँसँग जोड्ने माध्यम जिल्लामा झोलुंगे पुल बनेको छ । जिल्लाका सबै स्थानीय तहलाई सडक सञ्जालले जोडे पनि जिल्लाबासीले छोटो दूरी पार गर्न झोलुंगे पुललाई नै माध्यम बनाएका छन् ।

तत्कालीन जिविसले जिल्लाको एउटा गाउँलाई अर्को गाउँसँग जोड्न झोलुंगे पुल बनाएको थियो । पछिल्लो समय जिल्ला समन्वय समिति र स्थानीय तहले पनि झोलुंगे पुल निर्माणलाई प्राथमिकतामा राखेको छ ।

दुर्गम गाउँमा सडक सञ्चाल नपुग्दै त्यस समय जिविसले एक गाउँलाई अर्को गाउँसँग जोड्न सीमा जोडिएका खोलामा झोलङुगे पुल लगाउने अभियान नै चलाएको थियो । त्यस यता मात्र जिल्लाका खोलामा १ सय बढी झोलुंगे पुल निर्माण भइसकेको जिल्ला समन्वयसमिति प्रमुख शिव ढुंगानाले बताए । पछिल्लो समय वर्षमा ५ देखि ७ वटासम्म झोलुंगे पुल निर्माण हुने गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]