• कार्तिक १, २०७६
  • जुनकिरी खबर

तालतलैयामा अत्याधुनिक पार्क बन्दै

alt

सुनसरीको प्रमुख पर्यटकिय क्षेत्र तालतलैयामा करोडौ लगानीमाा अत्याधुनिक पार्क निमार्णधिन छ । पर्यटकहरुलाई आकर्षण गर्ने उदेश्यले इटहरीको तालतलैयमा करोडौ लगानीमा पार्क निमार्णले तिब्रता पाएको छ ।

उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष समेत रहेका उद्यमी भीम पौडेलको समूहले ४ बिघा क्षेत्रफलमा अत्याधुनिक शैलीको पार्क बनाउने भएको छ । दश वर्षयता पिकनिक स्थलका रूपमा भीड बढ्न थालेको इहहरी उपमहानगरपालिका क्षेत्रको सिमसार क्षेत्र तालतलैयामा पौडेलको समूहले अत्याधुनिक पार्क बनाउने कामलाई तिब्रता दिएको हो ।

सञ्चालक युवा ब्यवसायी विनोद पौडेलले ‘वेट एन्ड डाइनो एम्युजमेन्ट एन्ड वाटर पार्क’ नामक अत्याधुनिक पार्क निमार्णको काम भईरहेको जनाए । जमिनको मूल्यसहित पार्कको लगानी ४० करोड लागनी पुग्ने छ । पहिलो चरणमा पार्कमा ६० जनाले रोजगारी पाउनेछन् ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]