• कार्तिक १, २०७६
  • जुनकिरी खबर

तेह्रथुमको छथर गाउँपालिका जिल्लाकै पहिलो ब्लु सिटी

alt

तेह्रथुमको छथर गाउँपालिका जिल्लाकै पहिलो ब्लु सिटीको रुपमा चिनिन थालेको छ । गाउँपालिकाले बजेट नै छुट्यायर घरहरुमा निलो रङ लगाई ब्लु सिटी निर्माण गरीएको हो ।

स्थानीय सरकारले बजारलाई सफा, स्वस्च्छ र सुन्दर बनाएर व्यवस्थित बजारको रुपमा विकास गर्ने उदेश्यले गाउँपालिकाले बजेट नै छुट्याएर काम गरेको  हो ।

शहरी रंगरोकन कार्यक्रमको रुपमा स्थानीय सरकार र स्थानीय श्रमदान गरी २१ लाख २० हजार बराबरको लागतमा योजना सञ्चालन भएको शहरी रंगरोकन कार्यक्रमका सचिव लोकेन्द्र लिम्बुले जानकारी दिए ।

ब्लु सिटीको रुपमा विकास हुँदै गरेको छथर गाउँपालिकाको केन्द्र पर्यटकहरुको रोजाइमा पर्न थालेको छ ।

बजार क्षेत्रमा अब निर्माण हुने घरहरुलाई पनि अनिवार्य रुपमा निलो रंगको छाना बनाउने गाउँपालिकाले नीति ल्याएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]