• कार्तिक १, २०७६
  • जुनकिरी खबर

न्यायाधीश शाहीमाथि बर्खास्तको सिफारिस

alt

क्षेत्राधिकार नभएको विषयमा मुद्दा हेरेको भन्दै छानबिनमा तानिएका उच्च अदालत पोखराका तीनजना न्यायाधीशमध्ये नरबहादुर शाही ‘खराब आचरण’को आरोपमा बर्खास्तको सिफारिसमा परेका छन् ।

चीतवनको आन्तरिक राजस्व कार्यालयले गरेको निर्णय विरुद्ध परेको निवेदनमा सुनुवाई गरेको भनी गत साउन ९ गते सर्वोच्च अदालतले उच्च अदालतका तीन न्यायाधीशहरुलाई न्यायपरिषदमा झिकाउन आदेश गरेको थियो।

प्रादेशिक क्षेत्राधिकारको विषयमा गम्भिर त्रुटी गरी आदेश गरेको देखिएको भनी तीनैजना न्यायाधीशलाई न्यायपरिषदको सचिवालयमा झिकाई छानबिन गर्ने आदेश भएको थियो। ‘छानबिनमा परेकामध्ये दुई जनाले राजीनामा दिएकाले उहाँहरुका बारेमा बोल्नु परेन’ न्यायपरिषदको निर्णयबारे प्रवक्ता मानबहादुर कार्कीले कान्तिपुरसित भने, ‘नरबहादुर शाहीका हकमा ‘खराब आचरण’को विषयमा बर्खास्त गर्न सिफारिस गर्ने निर्णय भएको हो।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]