• कार्तिक ५, २०७६
  • जुनकिरी खबर

इटहरीमा ठुलो परिमाणमा पटका सहित ब्यापारी पक्राउ

alt

इटहरीमा पटका ब्यपारीलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ४ का बिबेक बरालले संचालन गरेको कास्या ट्रेडर्समा लुकाई छिपाई भण्डारण गरेको अवस्थामा ३० बण्डल बिष्फोटक पदार्थ (पटाका) पक्राउ गरेको हो ।

सुनसरी बिबेक बराल पक्राउ परेका छन् । बिष्फोटक पदार्थ (पटाका) बिक्री वितरण गर्दै छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीको प्रहरी टोलीले खटी गएकोमा निज बिबेक बरालले संचालन पसल खानतलासी गर्दा सो परिमाणको पटाका कार्टुनमा प्याक गरेको अवस्थामा बरामद भएको हो ।

निजलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । ४२ हजार पिस पटका करीब १ लाख १० हजार मुल्य बराबरको पटका नियन्त्रणमा लिईएको जनाए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]