• कार्तिक ६, २०७६
  • जुनकिरी खबर

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

alt

नेपाली सेनामा जागिर लगाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।  चिचिला गाउँपालिका १ का राजकमार राईलाई प्रहरीले नगद ५८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।


राईले सदरमुकाम खाँदबारीमा एक युवकसँग ८० हजार रुपैयाँ तिरे सेनामा जागिर लगाइदिने सहमति गरेर पेश्की स्वरुप उक्त रकम लिएकोडीएसपी मीमबहादुर लामाले बताए ।

सेनाको सूचनाका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनायो । उनलाई ठगी अन्तर्गत मुद्दा दर्ता गरिएको छ । सदरमुकाममा रहेको सेनाको बराह दल गुल्मले १ सय जनाको लागि खाँदबारीमा भर्ना खुलाएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]