• कार्तिक ७, २०७६
  • जुनकिरी खबर

‘लाईफ ड्यामेज बाबा’ इटहरी महोत्सवमा आउदै

alt

इटहरीको बुल्स इलाभेन क्लब को आयोजनामा २६ गतेबाट सुरु भएको महोत्सवमा ९ गते भाइरल बाबाको प्रश्तुति हुने भएको हो । बिभिन्न चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहदै आएको महोत्सब १५ गते सम्पन्न हुने आयोजक क्लबका कोषाध्यक्ष रामु राईले जानकारी दिएका छन् नेपालीहरुको महान चाड शुभ दिपावलीको अबसरमा आयोजना गरीएको महोत्सबमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहदै आएको राईले जानकारी दिए ।

१५ गते भने हाउजी प्रतियोगीता हुने उनले बताए । महोत्सवमा वालबालीका हरुको मनोरञ्जनको लागी बिभिन्न खेल तमासाका साथै रोटे पिङको आर्कषण रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]