• कार्तिक २५, २०७६
  • जुनकिरी खबर

अघोरी बाबाकी श्रीमती पाण्डे पक्राउ

alt

आफूलाई 'अघोरी बाबा' बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । पाण्डेलाई महानगरीय प्रहरी बृत्त बौद्धले ठगी गरेको आरोपमा अनुसन्धानको लागि झिकाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् । 

पाण्डेविरुद्ध अमेरिका लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा आइतबार बौद्ध प्रहरीमा एक महिलाले उजुरी गरेकी थिइन्। युट्युबमा भाइरल बनेका अघोरी बाबासँग केही महिनाअघि बिहे गरेको भन्दै पाण्डेले युट्युबहरुमा अन्तर्वार्ता दिँदै आएकी थिइन्।

पाण्डेलाई अनुसन्धानको लागि बोलाएपछि अघोरी बाबा पनि प्रहरी चौकी पुगेका थिए। अघोरी बाबा प्रहरी चौकी पुगेपछि युट्युबरको घुइँचो लागेको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]