• कार्तिक २५, २०७६
  • जुनकिरी खबर

इटहरीमा ६ लेन सडक विस्तार सुरु

alt

इटहरीको धरान लाईनमा लामो समय देखि रोकिएको व्यापारिक मार्ग बिस्तार आयोजनाको काम सुरु भएको छ । ब्यापारी र घरवालाहरुको अवरोधका कारण लामो समय देखि रोकिएको काम अन्नत पुःन सुचारु भएको ६ लेन सडक आयोजनाले जनाएको छ ।

६ लेन सडक आयोजानका इन्जिनियर गौतमकुमार देवले इटहरी चौक देखि आर्मी क्याप अगाडी सम्मको २४ सय ५० मिटर सडक बन्ने विस्तारको काम सुरु भएको हो । सोमबार इटहरीका ब्यवसायी रोहित प्रसाईको घर अगाडीबाट बाटो विस्तारको लागि डोजर चलाएको हो ।

स्वच्छन्द, कान्छाराम शैलुन जेविको ठक्का २४ सय ५० मिटर सडक सुरु भएको हो । आर्मी क्याम अगाडी देखि तरहरा सम्मको बाटो साडे ८२ फुट कायम गरे पनि इटहरी चौकको मुख्य बजार भएको भन्दै ६५ फुट नौ इन्च बाटो कायम गरेको ६ लेन सडक विस्तार आयोजनाका इन्जिनियर देवले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]