• कार्तिक २८, २०७६
  • जुनकिरी खबर

सिमा अतिक्रमणको बिरोधमा नागरिक समाज इटहरीको खबरदारी

alt

नेपालको भुभाग भारतले आफ्नो नक्सामा समेटेपछि नेपालभरनै त्यसको बिरोध भईरहेको छ । नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई भारतले जारी गरेको आफ्नो नया राजनितिक नक्सामा समावेश गरे पछि भारतको यस्तो अतिक्रमणको बिरुद्ध सुनसरीको इटहरीमा नागरिक समाजको आयोजनामा बिरोध ¥याली गरिएको छ ।

भारतले हेपाहा प्रवृति देखाउदै नेपालको भुभागलाई बारम्बार अतिक्रमण गर्ने गरेको कारण अब नागरिक स्तरबाटै त्यसको बिरोध गर्ने भन्दै इटहरी उपमहानगरपालीकाबाट बिभिन्न संघसस्था, बिद्यार्थी, स्थानिय सरकार, जनप्रतिनिधि, प्रदेश सांसद लगायतको सहभागीतामा भारतको अतिक्रमणबादि सोचको बिरुद्ध नारा लगाउदै ¥याली गरिएको हो ।

सरकारले भारत पक्षसंग कुरा गरेर नेपालको भुभाग फिर्ता गराउनु पर्ने नभए नेपाली जनतालाई भारतले देखाएको मिचाहा प्रवृति कुनै पनि हालतमा मान्य नहुने अधिवक्ता रमेश पोख्रेलले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]