• मंसिर ३, २०७६
  • जुनकिरी खबर

सिटी बचतको अध्यक्षमा पुस्कर थापा चयन

alt

इटहरी । इटहरीस्थित सिटी बचत तथा रिण सहकारी संस्थाको १८ औ साधरणसभाले नयाँ कार्य समिति चयन गरेको छ । इटहरी ८ मा रहेको आफ्नै भवनमा समपन्न साधरणसभाले पुस्कर थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

कार्य समितिको उपाध्यक्षमा बिष्णु शर्मा नेपाल, सचिव मोगा पौडेल, कोषाध्यक्ष सुशिला रेग्मी, लेखा संयोजक गंगा कार्की चयन गरिएको छ ।

सदस्यहरुमा गणेश कोइराला, बिजय ठाकुर, गणेश निरौला र जानुका थापा छन् ।  संस्थामा अहिलेसम्म ७४८ जना शेयर सदस्य रहेको र आफ्नै भवनमा कार्यलय स्थापना भएको छ । संस्थाको हालसम्म १० करोड पुजी रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]