• मंसिर ३, २०७६
  • जुनकिरी खबर

ट्यांकर ‘गायब’

alt

आयल निमगले डिजेल लोड भएको ट्यांकर अपहरणकारीले चलाएर लगेको भन्नेबारेमा सत्यतथ्य छानबिन गर्न कमिटी गठन गरेको छ । निगमका प्रादेशिक प्रमुख इन्जिनियर अशोक साहको संयोजकत्वमा गठित कमिटीलाई ७ दिनको समयसिमा दिइएको निगमले जनाएको छ ।

‘चालक र सहचालकलाई आँखामा पट्टि बाँधी विश्राम गरेको स्थानबाट गाडीमा राखेर बर्दिया र लालबन्दी बीचको जंगलमा छाडेको र डिजेल भएको ट्यांकर अपहरणकारीले चलाएर लगेको भन्ने बारेमा कमिटी गठन भएको छ,’ निगमका प्रवत्ता वीरेन्द्र गोइतले भने, ‘कमिटीले ७ दिनभित्र सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्छ । त्यसपश्चात अरु प्रक्रिया अगााडी बढाउँछौ ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]