• मंसिर ४, २०७६
  • जुनकिरी खबर

उपनिर्वाचनका मतपत्र तयार

alt

तीनवटै तहमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र तयार पारेको छ । रिक्त रहेका प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य– ३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष– ३, गाउँपालिका उपाध्यक्ष १ तथा नगर र गाउँपालिकाका ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । 

तीनवटै तहका रिक्त ५२ स्थानका लागि त्यति नै प्रकारका सबै मतपत्र छापिएको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रेसमा मतपत्र छापिएको हो । उपनिर्वाचनले ३७ जिल्लालाई छोएको छ । ती जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्‍याइनेछ । ‘मतपत्र, मतदाता परिचपत्र र निर्वाचन सामग्री सम्बन्धित क्षेत्रमा पठाउने काम बुधबारबाट सुरु हुन्छ,’ आयुक्त दाहालले भने ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]