• मंसिर ६, २०७६
  • जुनकिरी खबर

उदयपुरमा घट्यो बासमती चामलको उत्पादन

alt

पछिल्लो समय स्थानीय बासमती धानको उत्पादन कम हुँदै गएको छ । अन्य वर्णसंकर (हाइर्विड) जातका धानको उत्पादन बृद्धिसंगै रैथाने बासमतीको उत्पादन घटेको हो । धानमध्ये बासमति उच्चकोटीको मानिन्छ ।

धानमा विभिन्न किसिमका किराको आक्रमण र सिँचाइ अभावले उत्पादनमा ह्रास आएको हो । खासगरी त्रियुगा नदी तटीय क्षेत्रमा पाइने रैथाने बासमति (सेतो/कालो) को उत्पादन घटेको छ ।

लागतअनुसार उत्पादन कम, समय पनि बढी लाग्ने भएकाले दशकयता कम खेती गर्न थालिएको किसानले बताए । बासमतिको वासना समेत हराउँदै गएकोले किसानले अन्य धान लगाउन थालेका छन् ।

कृतिम बास्ना हुने आयातित बासमतिले बजार ओगटेकाले सक्कली वासमति विस्थापित हुदै गएको किसान मानबहादुर राउतले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]