• मंसिर ७, २०७६
  • जुनकिरी खबर

विराटनगरमा ट्रक भित्र भारतीय नागरिकको मृत्यु

alt

विराटनगर महानगरपालिका १७ भन्सार कार्यलयभित्र रहेको ट्रान्स नेपालको पार्कीङ स्थलमा रोकी राखेको भारतीय नम्बर प्लेटको ट्रक भित्र एक भारतिय नागरिकको मृत्यु भएको छ ।

भारतबाट नेपाल आएको UP78FT 3516  नम्बरको ट्रक भित्र सोहि ट्रकका सह चालक भारत कलोनि कानपुर नगर पन्चायत ४ उतर प्रदेश बस्ने ५६ वर्षीय ईतबार अलिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ। मेसिनेरी सामान लोट गरी गत विहिबार नेपाल आई पार्कीङ गरी राखेको ट्रकमा ट्रकका चालक र मृतक अलि शुक्रबार रातको खाना र ज्वरोको औषधी खाई सोहि ट्रकको क्याबिनमा सुतेकोमा शनिबार विहान ११ बजे ट्रकका चालक भारत तिपुगंन्ज ७ उतर प्रदेश बस्ने ३३ वर्षीय मो.इसादले सह चालक अलिलाई उठाउन खोज्दा नउठेकोले हेर्दा मृत अबस्थामा देखी ईलाका प्रहरी कार्यालय रानीमा खबर गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]