• मंसिर ८, २०७६
  • जुनकिरी खबर

विराटनगरमा ‘सेज’ स्थापना गर्न व्यवसायीको माग

alt

विराटनगरका उद्योगी व्यवसायीले विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाको माग राखेका छन्। उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको स्वागत गर्दै विराटनगरका उद्योगी व्यवसायीले सेज स्थापनाको माग गरेका हुन्। 

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको स्वागत कार्यक्रममा उद्योगी व्यवसायीले सेज निर्माण गरी नयाँ उद्योग स्थापनामा भूमिका खेल्न आग्रह गरेका हुन्।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले दुगडको नियुक्तीले उद्योग व्यवसाय क्षेत्रले कोल्टे फेर्ने अपेक्षा गरिएको बताए। उनले पूर्व क्षेत्रको औद्योगिक विकासका लागि विशेष आर्थिक क्षेत्र निर्माणमा भूमिका खेल्न आग्रह गरे।

सुनसरीको अमरडुवा स्थित साल्टट्रेडिङकको ६ सय ५० विघा जमिनमा विशेष आर्थिक क्षेत्र स्थापना गरी नयाँ उद्योग स्थापनामा भूमिका खेल्न दुगडलाई आग्रह गरे।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]