• मंसिर ११, २०७६
  • जुनकिरी खबर

२० सहसचिवको दरबन्दी स्वीकृत

alt

सरकारले २० सह–सचिवको दरबन्दी थप प्रस्ताव स्वीकृत गरेको छ । विभिन्न पहाडी जिल्लामा सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) राख्ने प्रस्तावसहित दरबन्दी थप प्रस्ताव मन्त्रिपरिषद् पारित गरेको हो ।

यससँगै संघीय संरचनाअनुरूप पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरालगायतका जिल्लामा सहसचिवस्तरको सीडीओ राख्ने प्रक्रिया सुरु भएको छ ।

स्रोतका अनुसार मन्त्रिपरिषद्बाट स्वीकृत भए पनि निजामति किताबखानामा दर्ता हुन बाँकी रहेकाले प्रक्रियामै छ । यसअघि विभिन्न समय मन्त्रिपरिषद्बाट पारित दरबन्दी थप प्रस्ताव निजामती किताबखानाबाट अस्वीकृत भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]