• मंसिर १५, २०७६
  • जुनकिरी खबर

देशकै पहिलो चिया कारखाना संकटमा

alt

चिया उद्योगको इतिहास बोकेको इलामको १ सय ४१ वर्ष पुरानो चिया उद्योगको अस्तित्व संकटमा पर्न लागेको भन्दै इलामका अगुवाले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले स्थानीय सरकारलाई उद्योग संरक्षणको जिम्मा दिनसमेत माग गरेका छन्।

देशकै पहिलो ऐतिहासिक उद्योगका रूपमा रहेको इलाम चिया कारखानालाई पहिचानका रूपमा स्थापना गरी संरक्षणका लागि पहल नभएको भन्दै म्युजियमका रूपमा विकास गर्नसमेत माग गरे। चौथो उद्योग दिवस २०७६ का अवसरमा ऐतिहासिक कारखानामा आयोजित कार्यक्रमका वक्ताले पटक–पटक कुरा उठाउँदा सरकारले देशकै धरोहरको संरक्षणमा चासो नदिएको गुनासोसमेत गरेका छन्।

इलामका अग्रज तथा पूर्वप्राध्यापक इतिहासविद् युद्धप्रसाद बैद्य कारखानाको संरक्षणमा जनस्तरबाट थप आवाज उठ्नुपर्ने बताउँछन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]