• मंसिर १७, २०७६
  • जुनकिरी खबर

मोरङमा टिपरको ठक्करले चार वर्षीया बालिकाको ज्यान गयो

alt

मोरङमा टिपरले ठक्कर दिँदा चार वर्षीया बालिकाको ज्यान गएको छ। प्रहरीका अनुसार मोरङको उर्लाबारी दक्षिण सडकखण्डमा टिपरको ठक्करले उर्लाबारी नगरपालिका-५ डुम्राहाकी चार वर्षीया राधिका मण्डलको मृत्यु भएको हो।

ना८ख ७०५३ नम्बरको टिपरले ठक्कर दिँदा मंगलबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सडकमा पैदल हिँडिरहेकी बालिकालाई दक्षिणतर्फ जाँदै गरेको टिपरले ठक्कर दिएको थियो।

प्रहरीले चालक रतुवामाई नगरपालिका-५ का आशिष कठेत र टिपरलाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]