• मंसिर १९, २०७६
  • जुनकिरी खबर

टेंग्रा पुल मर्मत गर्न इटहरी उपमहानगरको निर्देशन

alt

इटहरीको मुख्य चौकमा रहेको टेंग्रा पुल मर्मत गर्न सडक डिभिजन कार्यलय विराटनगरलाई इटहरी उपमहानगरपालिको मर्मत गर्न निर्देशन दिएको छ । इटहरी चौकमा रहेको ट्याङ्गा खोलाको पुल जिर्ण भएको भन्दै तत्काल मर्मत गर्न निर्देशन सहितको पत्र काटेको हो ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको लिखित हस्ताक्षर रहेको पत्रमा भनिएको छ । छ पटक पटक मौखिक रुपमा इटहरी ६ र ४ को बिचमा रहेको टेङ्रा खोलाको पुल जिर्ण अवस्थामा रहेको कारण उक्त स्थानमा दुर्घटना बढेको भन्दै उपमहानगरको पत्रलाई बेवस्ता गरे कडा कदम चाल्ने चेतावनी समेत दिईएको छ ।

एकै दिनमा हजारौ सवारी साधनहरुको आवगमन हुने उक्त पुलको मर्मत पनि नहुने र नयाँ पनि नबन्ने अवस्थाबाट ठुलो दुर्घटना हुने खतरा पैदा हुने कुरा समेटा सो पत्रमा उल्लेख गरिएको छ । पत्रमा भनिएको छ सडक डिभिजनले यदी उक्त पुल मर्मत तथा पुन निर्माण गर्न नसके के कती कारणले उक्त कार्य गर्न नसक्ने हो लिखित जवाफ पेश गर्ने निर्देशन समेत दिईएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]