• मंसिर २३, २०७६
  • जुनकिरी खबर

धरानमा इलामको किवी बेच्न एक्स्पो आयोजना हुदै

alt

इलाममा उत्पादन भएको किवी फलको बजार प्रर्वद्धनका लागि धरानमा २ दिने किवी फल एक्स्पो आयोजना हुने भएको छ ।

इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ‘इलाम किवी फल एक्स्पो २०७६’ गर्न लागेको हो । एक्स्पोको सहआयोजकमा धरान उपवमहानगरपालिका रहेको छ ।

आयोजकले आज धरानमा पत्रकार सम्मेलन गरि आगामी पुस ३ र ४ गते एक्स्पो गर्न लागेको जानकारी दिएको छ । उद्योग बाणिज्य संघ इलामका सचिव श्रीबहादुर विष्टका अनुसार दुई दिनसम्म चल्ले एक्स्पोेमा कुल १० स्टल हुने छन । ७ वटा किवीको स्टल र ३ वटामा इलामलाई चिनाउने ग्रिन टि, घिउ, ललीपपलगायत अन्य खाद्य वस्तुहरुको स्टल हुने आयोजकले जनाएको छ । एक्स्पोमा ७ हजार केजी किवी बिक्री गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]