• पुस ८, २०७६
  • जुनकिरी खबर

झापामा कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

alt

चिसोले कठ्याङ्ग्रिएर झापामा एक जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–१ भागुडुब्बाका ५३ वर्षीय गुना भनिने बहादुरसिंह राजवंशीको कठ्याङ्ग्रिएर मृत्यु भएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले जानकारी दिए ।

सोमबार राति घरमा एक्लै सुतेका राजवंशी बिहान नउठेपछि गाउँलेले गएर हेर्दा मृत फेला परेका थिए । राति खाटमा सिरक नओढी सुतेका उनको चिसोका कारण मृत्यु भएको वडाध्यक्ष राजवंशीले बताए । श्रीमती विदेश र छोराछोरीहरु मावल गएपछि उनी घरमा एक्लै बस्दै आएका थिए ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]