• पुस ११, २०७६
  • जुनकिरी खबर

सिद्धबाबाको बयान सकियो अब आइतबारदेखि थुनछेक बहस शुरु हुने

alt

जवरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको शुक्राबार बयान सकिएको छ । सरकारी वकिलको कार्यालयले बिहिबार मिसिल बुझाएपछि सुनसरी जिल्ला अदालतले गिरीको बयान लिएको हो ।
गिरीले शुक्रबारपनि इन्कारी बयान दिएका छन् । सुनसरी जिल्ला अदालतका १ नम्बर ब्रेन्चका न्यायाधिस राधाकृष्ण उप्रेतीले गिरीको बयान लिएका थिए भने प्रहरी र सरकारी वकिलले तयार गरेको मिसिल अध्यान गरेका थिए ।
शुक्रबारनै अदालतमा पेश भएका प्रमाणहरु केलाउने क्रममा न्यायाधिसले जाहेरी दिने महिला र गिरीबिचको अडियो रेकर्डहरु सुनेका थिए ।
शुक्रबार बयान सकिएसगै अब आइतबारबाट थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहसमा गिरी पक्षबाट ५ जना वकिल र पिडित पक्षबाट ६ जना सरकारी वकिलसहित ८ जना वकिलहरुले बहस गर्नेछन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]