• पुस १२, २०७६
  • जुनकिरी खबर

विप्लव समुहका नेताहरु पक्राउ

alt

नेत्रविक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य तथा मेची-कोसी ब्यूरो इञ्चार्ज उमा भुजेलसहित अन्य केही नेताहरु पुर्वबाट समातिएका छन् ।

पक्राउ पर्नेमा मोरङ इन्चार्ज नरेश चौलागाइँ र मेची-कोसी ब्यूरो कार्यालय सचिव सुमन सिंह पनि छन् । उनीहरुलाई प्रहरीले सुनसरी र मोरङको अलग अलग स्थानबाट पक्राउ गरेको बताइएको छ । उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूरो संयुक्त टोलीले समातेको हो । केन्द्रीय सदस्य भुजेलको साथबाट प्रतिबन्धित नेकपासम्बन्धी महत्वपूर्ण कागजातसमेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]