• पुस १९, २०७६
  • जुनकिरी खबर

पूर्वी पहाडमा भारी हिमपात: आन्तरिक पर्यटक हिउँमा रमाउदैं

alt

पर्यटकीय स्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रमा शुक्रबार रातीदेखि हिमपात भएको छ । हिमपातका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । वाक्लो हिउले जिल्लाको पर्यटकीय क्षेत्र पाच“ पोखरी तथा संखुवासभाको चौकी, मंगलवारे, गुफा, मुडेशनिश्चरे, सुके लगायतका वजार क्षेत्र पुरै ढाकेको छ । गुफा वजारसहित आसपासका क्षेत्रमा वाक्लो हि“उ परीरहेकाले स्थानिय वासिन्दाहरु घर वाहिर निस्कीन सकेका छैनन् । तीनजुरे मिल्के जलजले क्षेत्रमा वाक्लो हि“उ जमेकाले जंगलमा रहेका चौंरी तथा भेडी गोठहरुसमेत प्रभावित छन ।

हिउँ परेसँगै यस क्षेत्रमा हजारौं आन्तरिक पर्यटकको भिड लाग्न थालेको हो । हिउँ हेर्न र हिउँमै खेल्न आएका आन्तरिक पर्यटकले बसन्तपुर, मंगलबारे, चौकी, पाँचपोखरी गुफा, मिल्के, सुकेबजार लगायतका सडक तथा डाँडाकाँडा भरिभराउ हुने गरेका छन् । यस क्षेत्रमा बाक्लो हिउँ परेपछि स्थानीय पर्यटन तथा होटल व्यवसायीहरू निकै उत्साहित देखिएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]