• पुस २७, २०७६
  • जुनकिरी खबर

तरहरा जेसीजको २२ औँ अधिवेशन सम्पन्न

alt

तरहरा जेसीजको २२ औँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेस नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाको प्रमुख आतिथ्यतामा तरहरा जेसिजको वर्ष २०२०को कार्यसमितिको पदस्थापना सम्पन्न भएको हो ।

तरहरा जेसिजको बर्ष २०२० का लागि सुनिल तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । पदस्थापनामा कार्यक्रममा अध्यक्ष सहित कार्यकारीणी उपाध्यक्षमा सन्तोष कटवाल र बहादुर तामाङ, विवेक विवश रेग्मी, ओम खड्का, निशाल खुलाल र प्रेम चौधरी सचिव उत्तम गिरी , जनसम्पर्क अधिकारीमा रमेश बिकले पदस्थापना गरेका हुन । पदस्थापना कार्यक्रममा विभिन्न पदमा मनोनित समेत गरियो । महासचिवमा उमेश राई, कानुनी सल्लाहकारमा सुमन दाहाल र कोषाध्यक्षमा रीता भुषाललाई मनोनित गरिएको हो । कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष विकास गिरीले वर्ष २०२०का अध्यक्ष सुनिल तिम्सिनालाई पदभार सुम्पेका थिए भने अध्यक्ष तिम्सिनाले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]