• पुस २९, २०७६
  • जुनकिरी खबर

प्रदेश–१ को अख्तियारमा एक वर्षमा १७८६ उजुरी

alt

प्रदेश–१ मा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा गत आर्थिक वर्षमा १ हजार ७ सय ८६ उजुरी परेका छन् । प्रदेश–१ को उदयपुरबाहेकका जिल्ला र प्रदेश–२ को सिरहा र सप्तरीसहित १३ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा परेका १ हजार ७ सय ८६ उजुरी मध्यका ९ सय २१ उजुरी फर्च्यौट भएका छन् । 

कार्यालयका सहसचिव रविलाल पन्थले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई सोमबार बुझाएको वार्षिक प्रतिवेदनमा ८ सय ६५ उजुरीको दायित्व चालु आर्थिक बर्षमा सरेर आएको उल्लेख छ ।

एक वर्षमा मुलुकभरिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालयहरुमा २४ हजार ८५ उजुरी दर्त्ता भएको सहसचिव पन्थले बताए । त्यसमध्य १५ हजार ५ सय २७ मुद्दा फर्च्यौट भएको उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]