• माघ ६, २०७६
  • जुनकिरी खबर

जोगवनी नाका बन्द भएपछि निर्यात र आयातमा सकस

alt

गत पुस २५ गतेबाट पुल मर्मत गर्ने भन्दै भारतले जोगवनी नाका बन्द गरेपछि आयात मात्रै नभई निर्यातमा पनि समस्या भएको छ । नेपाली उद्योगले उत्पादन गरेका वस्तु भारतसहित तेस्रो मुलुकमा निकासी गर्न नपाएको उद्योगी बताउँछन् । 

भारतले पुल मर्मत सुरु गरेर आयात निर्यातमा जोगवनीको बाटो बन्द गरे पनि अन्य नाकाबाट रि-रुट नदिँदा आयात निर्यात दुबै प्रभावित बनेको हो । भारत बाहेक तेस्रो मुलुकबाट आयातित सामानलाई मात्रै अन्य नाकाका लागि अनुमति दिए पनि निर्यातमा अर्को नाका हुँदै मीरगञ्ज पुल पारीको क्षेत्रमा पुग्न भारतको अनुमती छैन । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]