• असार २१, २०७६
  • जुनकिरी खबर

महाधिवेशनको तयारी थाल्न देउवालाई पौडेल पक्षको दबाब

alt

कांग्रेसको संस्थापन इतरपक्षले नियमित महाधिवेशनको तयारी अघि बढाउन पार्टी सभापति शेरबहादुर देउवालाई सामूहिक दबाब दिने रणनीति बनाएको छ । केन्द्रीय कार्य समितिको बैठक बस्नु अघिल्लो दिन शनिबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको संस्थापन इतरपक्षीय नेताहरुको बैठकले यस्तो रणनीति बनाएको हो । 

पार्टी सभापति शेरबहादुर देउवाले सामान्य अवस्थामा समेत कार्यकाल बढाउन चाहेको भन्दै संस्थापन इतरपक्षीय नेताहरुले सामूहिक दबाब बढाउनु पर्ने निष्कर्ष निकालेका हुन् । सभापति देउवाले केही समयअघि केन्द्रीय कार्यसमितिको बैठकमै डेढ वर्ष कार्यकाल बढाउने बताएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]