• माघ १३, २०७६
  • जुनकिरी खबर

इटहरीका मेयर चौधरीको एकल निर्णयमा १२ जना कर्मचारी निकालिए

alt

सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत १२ जना कर्मचारीहरुलाई जागिरबाट निकालिएको छ ।

कर्मचारीहरुको करार सम्झौता नवीकरण नगरिने गरि मेयर द्वारिकलाल चौधरीको एकल निर्णय भएकाले उनीहरू जागिरबाट निकालिएका हुन् ।

करार नवीकरण नहुने कर्मचारीमा अधिकांश स्वास्थ्य सेवाका निकालिएको जनाइएको छ । १२ जना मध्ये नौ जना स्वास्थ्य सेवाका कर्मचारी छन् भने दुईजना कम्प्युटरसम्बन्धी र एकजना अमिनसमेत रहेका छन् ।

कर्मचारीको करार नवीकरण नगर्ने निर्णय गरेर उपमहानगरको खर्च कटौती गरेको इटहरीका मेयर चौधरीले बताएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]