• माघ १५, २०७६
  • जुनकिरी खबर

देश नं. १ का तीन जिल्लामा टाईम कार्ड लागु

alt

बढ्दो सवारी दुर्घटनालाई रोक्ने उद्देश्यले बुधबारबाट प्रदेश नं. १ ट्र«ाफिक प्रहरी कार्यलयले टाईम कार्ड सुरु गरेको छ । सुनसरी, झापा, मोरङ्ग गरेर तिन जिल्लामा टाईम कार्ड सुरु गरिएको हो ।

टाईम कार्ड सुरु भएको एक हव्ता सम्ममा कुनै पनि किसिमको कारबाहि नहुने तर एक हप्ता पश्चात भने कारबाहिको प्रक्रिया अगाडि बढाउने प्रदेश नं. १ ट्र«ाफिक प्रहरी कार्यलयले जानकारी दिएको छ ।

प्रदेश नं. १ ट्र«ाफिक प्रहरी कार्यलयको योजना अनुसार एक हप्ता सम्ममा टाईम कार्डको पालना कसरी गर्ने र टाईम कार्ड पालाना गर्नाले के हुन्छ, पालना नर्गनाले के हुन्छ भन्ने कुरा सवारी चालक हरुलाई सिकाउने र एक हप्ता पश्चात नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाहिको प्रक्रिया अगाडि बढाउने योजना रहेको प्रदेश नं. १ ट्र«ाफिक प्रहरी कार्यलयका प्रमुख भिम बहादुर दाहालले जानकारी दिए ।

दाहालका अनुुसार टाईम कार्ड सुरु गर्न चाहिने पास बुुक बुधबार र बिहिबार सम्ममा सम्पुर्ण सवारी साधनहरुलाई वितरण गरि सक्ने योजना रहेको समेत जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]