• माघ २४, २०७६
  • जुनकिरी खबर

मोरङस्थित उखुबारीमा महिलाको शव फेला

alt

गत मंगलबादेखि हराईरहेकी सुनसरी दुहवी–६ की सम्झाना खत्री परियारको शव विराटनगर–१२ बखरीस्थित उखुबारीमा फेला परेको छ। घाँटीमा गहिरो चोट लागेको अवस्थामा महिलाको शव फेला परेको  मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका सूचना अधिकारी मानवहादुर राईका अनुसार शुक्रबार बिहान उखुबारीमा फेला परेको शव उनका श्रीमान वसन्त परियारले पहिचान गरेका थिए। बिहान फेला परेको शव दिउँसोमात्रै सनाखत भएको राईले बताए। उनका अनुसार शव पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ।

हत्याको कारणबारे मोरङ प्रहरीले अनुसन्धान अघि बढाएको राईले जानकारी दिए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]