• फागुन ४, २०७६
  • जुनकिरी खबर

इटहरी उपमहानगरले गर्यो सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन आग्रह

alt

 17  0 Google +0  0 Print0 
 

इटहरी उपमहानगरले तरहरा देखि एकम्वा जोडने वहुबर्षिय योजना अन्र्तगत सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन आग्रह गरेको छ ।

इटहरीको वडा नम्वर १,१५,१६,१७ र २० नम्वर वडा हुँदै तरहरा,लविपूर, पकली,एकम्वा जोडने सडकको क्षेत्राधिकार भित्र पर्ने घर,टहरा,गोठ लगायतका संरचना सात दिन भित्र हटाउन सूचना गरेको हो । सात दिनभित्र नहटाए नियमानुसार भई जाने सूचनामा उल्लेख गरिएको छ ।

सम्वन्धित वडा कार्यालयहरु र सार्वजनिक स्थानहरुमा सूचना टाँस गरिएको उपमहानगरले जनाएको छ । यसैबिच इटहरी २ आँपगाछीमा रोयल रिसोर्टले पैनीको क्षेत्राधिकार मिचेर वनाएको संरचना भत्काएको छ रिसोर्टले पैनी मिचेर बनाएको जग्गा १५ दिन भित्र भत्काउन इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले निर्देशन दिएका थिए । सञ्चालक अमृत कार्कीले १५ दिनभित्रमा भत्काउने वताएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]