• फागुन ९, २०७६
  • जुनकिरी खबर

संखुवासभा साक्षर घोषणा

alt

संखुवासभालाई ५३ औं साक्षर जिल्ला घोषणा गरिएको छ । विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शुक्रबार खाँदबारीमा आयोजित एक कार्यक्रममा ५३ औं साक्षर जिल्लाको रुपमा घोषणा गरे । 

यो जिल्लामा ९५ दशमलव ६३ प्रतिशत साक्षर छन्। उनले आगामी २ वर्षभित्र देशलाई साक्षर राष्ट्रको रुपमा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भन्दै बालबालिकाहरुलाई प्रविधिमैत्री र गुणस्तरीय शिक्षाका लागि देशका सामुदायिक विद्यालयका शिक्षकहरु शैक्षिक गुणस्तर निमार्ण गर्न लाग्नुपर्ने बताए। मन्त्री पोख्रेलले सम्बोधनकै क्रममा देशभरी ३९ हजार शिक्षक अपुग रहेको स्मरण गरे। प्राविधिक धारको शिक्षक र ल्याब शिक्षाको समाधान गर्न नेपाल सरकार लागि परेको पनि उनले बताए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]