• फागुन १०, २०७६
  • जुनकिरी खबर

पर्यटन प्रबद्र्धन गर्न होटल व्यवसायी संघ इटहरीले मनायो तालतलैयामा साधारण सभा

alt

होटल व्यवसायी संघ इटहरीले दशौं वार्षिक साधारण सभा मनाएको छ । पर्यटन व्यवसायीको रुपमा स्थापना भएका होटल व्यवसायीहरुले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य सहित इटहरीमा रहेको पर्यटकीय क्षेत्र तालतलैयामा आफ्नो वार्षिक साधारण सभाको आयोजना गराका हुन् ।

इटहरीमा सञ्चालन भईरहेका होटल व्यवसायीहरुको हकहितको लागी काम गर्दैै आएको संघले बिभिन्न समयमा सामाजिक काम गर्दे आएको र होटल व्यवसाय भनेको चुनौतिको व्यवसाय पनि भएको कारण यो व्यवसायलाई सुरक्षित र मर्यादित बनाउन पनि यो संघले काम गरेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए । अतिथिको सत्कार देखि सुरक्षा सम्म होटलले व्यवस्थापन गर्नु पर्ने र यसले आफ्नो ठाउको पनि पहिचान दिलनाउे भएको कारण यो व्यवसाय निकै चुनौति भएको होटल व्यवसायीहरुले बताएका छन् ।

व्यवसायी संघको पहलमा बिभिन्न समयमा रक्तदान, पर्यटन बिकासका लागी बिभिन्न कार्यक्रम, सडक सरसफाई, तथा अभिमुखिकरण तालीम लगायत अन्य कामको जानकारि बार्षिक प्रतिवेदन मार्फत संघका सचिव उमेश दाहालले गराएका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने, होटल व्यवसायी महासंघ प्रदेश एकका अध्यक्ष मण्न्द्रि कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]