• फागुन १४, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा बिप्लवको उर्दी, बिद्यालय बन्द गर्न निर्देशन

alt

प्रदेश १ का बिभिन्न जिल्लामा बिप्लव माओबादीले बिद्यालय सञ्चालकहरुलाई पत्र नै पठाएर बिद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

मंगलबार सबै बिद्यालयमा पत्र पठाईएपछि बुधबार शैक्षिक संस्थाहरु बन्द भएका छन । मोरङ, सुनसरी र झापाका अधिकांश बिद्यालय बुधबार बन्द भएको बिद्यालय सञ्चालकहरुले जानकारी दिएका छन । बिद्यालय खोल्दा सुरक्षाको प्रत्याभुति नहुने देखेपछि बिद्यालय बन्द गर्न बाध्य भएको एक बिद्यालय सञ्चालकले बताए ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]