• फागुन १९, २०७६
  • जुनकिरी खबर

पत्रकार कमल पौडेलको उपचारको लागि पाथिभराको सहयोग

alt

ब्लड क्यान्सरबाट पीडित विराटनगरका पत्रकार कमल पौडेलको उपचार सहयोगका लागि सुनसरीको इटहरीको पाथिभरा एडभरटाइजिङ र जब लिंकले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

स्थानीय मकालु टेलिभिजनमा कार्यकारी सम्पादकका रूपमा कार्यरत पौडेलको उपचारका लागि टेलिभिजनको कार्यलयमै पुगेर पाथिभरा एडभरटाइजिङ र पाथिभरा जब लिंकका कार्यकारी प्रमुख पवन अधिकारीले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् । 

हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडका, मकालु टेलिजिभनका प्रमुख कार्यकारी अधिकृत दिवश सुवेदी उपस्थित थिए ।

पौडेलको काठमाडौंमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको उपचार कोषमा २५ लाख रुपैयाँ संकलन भइसकेको छ भने अझै १५ लाखभन्दा धेरै रकम अपुग रहेको कार्यक्रममा परिवारका सदस्यले बताएका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]