• फागुन २१, २०७६
  • जुनकिरी खबर

पूर्वाञ्चल विश्व विद्यालय नसार्न दुई पार्टीको आग्रह

alt

नेपाली कांग्रेस र समाजवादी पार्टीका महानगर कमिटीले पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्न माग गरेका छन् ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विश्व विद्यालयको ऐनविपरीत केन्द्रीय कार्यालय सार्न लागेको बताएका हुन् ।

आफ्नै भौतिक संरचनामा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालय सारे आन्दोलनमा जाने समाजवादी पार्टी विराटनगर महानगर कमिटीका कार्यवाहक सभापति मोहमद नसरुलले बताए ।

दुवै सहरलाई समानान्तर रूपमा अगाडि बढाउनुको साटो विराटनगरलाई सुकाउने षडयन्त्रपूर्वक केन्द्रीय कार्यालय सार्न लागिएको नेपाली कांग्रेसका महानगर कार्यसमिति कार्यवाहक सभापति अरुण न्यौपानेले बताए ।

सरकारले आफ्नो निर्णय नसच्याए सबै सरोकारवाला पक्षसँगै छलफल गरी आन्दोलन अगाडि बढाउने नसरुलले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]