• फागुन २४, २०७६
  • जुनकिरी खबर

इटहरीमा बालिका अपहरण गर्न खोज्ने काठमाडौंबाट पक्राउ

alt

स्कुल गएकी बालिकालाई अपहरण गर्न खोजेको आरोपमा इटहरीका एक युवा पक्राउ परेका छन । इटहरी आँपगाछीकी एक बालिकालाई अपहरण गर्न खोजेको भन्दै अभिभाबकहरुले प्रहरीमा उजुरी दिए पछि फरार भएका इटहरी ५ का समिर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

स्कुल अगाडी गएर बालिकालाई बावाको फोन आको छ म सँग जानु रे भन्दै फकाएका थिए । कक्षा ९ मा पढ्ने उक्त बालिकालाई अन्य ब्यक्तिलाई फोनमा बोल्न दिएको दाबी गदै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जनाए ।

बालिकालाई अपरहरण गर्ने खोजेको भन्दै उजुरी दिएका छन । हामीले फरार भएका बस्नेतलाई काठमाण्डौ देखि पक्राउ गरेर ल्याएका छौ डिएसपी भण्डारीले भने । थप अनुसन्धानकै क्रममा भएको कारण अहिले केहि भन्न सक्ने अवस्था नभएको डिएसपी भण्डारीको भनाई थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]