• फागुन २८, २०७६
  • जुनकिरी खबर

मजदुर संगठनद्धारा सवारी चालकहरुलाई माक्स वितरण

alt

 छिमेकी मुलुक चिनबाट शुरु भएर विश्वका केही देशहरुमा फैलदै गएको कोरोना भाइरसबाट बच्ने उपायका साथै सवारी चालकहरुलाई सुनसरीको इटहरीमा फेस माक्स वितरण गरिएको छ। नेपाल यातायात मजदुर संघ इटहरी उपमहानगरपालिकाईकाइ समितिले इटहरीमा सवारी चालकहरुलाईफेसमाक्स वितरण सहित कोरोना भाइरसबाट बच्ने उपायहरुका विषय लेखिएको पर्चावितरण गरेको हो । सार्वजनिक यातायातमाधेरै मानिसहरुको यात्रा गर्ने भएको कारण यात्रु साथै सवारी चालक, सहचालक समेतलाईसचेत गराउने उद्धेश्यले फेसमाक्स र सचेतनाका लागि पर्चा वितरण गरिएको नेपाल यातायातमजदुर संघ इटहरीका सभापति दिनेस प्रधानले जानकारी दिए ।

उनले सवारी चालक तथासहचालकहरु गरी कुल एक हजार जनालाई फेसमाक्स वितरण गर्ने लक्ष्य सहित वितरण गरिदैआएको उनले वताए । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै फेसमाक्स वितरण कार्यक्रममा नेपालटे«ड युनियन काग्रेसका राष्ट्रिय उपमहासचिव ज्योति कोइराला, नेपाल विद्यार्थी संघकाकेन्द्रीय सभापति राजिव ढुंगाना , नेवि संघका पुर्व उपाध्यक्ष विकास केसी , नेपालयातायात मजदुर संघ प्रदेस नम्बर १का सभापति पुर्ण प्रधान , कलम राई तथा ट्राफिक प्रहरी लगायतले फेसमाक्सवितरण गरेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]