• चैत ३, २०७६
  • जुनकिरी खबर

विराटनगरमा इन्धन अभाव

alt

पेट्रोल पम्पहरूले तेल बिक्री नगर्दा विराटनगरमा पेट्रोलियम पदार्थको कृमित अभाव भएको छ । विश्व बजारमा इन्धनको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमले मूल्य समायोजन गर्दैछ ।

निगमले मुल्य समायोजन गर्ने तयारी गरेपछि व्यापारीहरूले कालोबजारी गर्न इन्धन बिक्री नगरेका हुन् ।

विराटनगरसहित प्रदेश १ का पेट्रोल पम्पहरूले आइतबारदेखि नै कृतिम अभाव सृजना गरी गरेका हुन् ।

नेपाल आयल निगम विराटनगरका सूचना अधिकारी दिवस बिष्टका अनुसार विराटनगर डिपोसँग इन्धन पर्याप्त छ ।

तर व्यवसायीले इन्धन उठाएका छैनन् । मूल्य समायोजन हुनेभएपछि व्यापारीले कृतिम अभाव सृजना गरेका हुन् ।

नेपाल आयल निगमले मंगलबारबाट इन्धनको नयाँ मूल्य समायोजन गर्दैछ ।

एक नम्बर प्रदेशमा दैनिक एक हजार केएल डिजेल र तीनसय केएल पेट्रोल खपत हुँदैआएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]