• चैत ४, २०७६
  • जुनकिरी खबर

कोरोना संक्रमित देशमध्ये नेपाल हरियो सूचिमा

alt

कोरोना भाइरसको संक्रमण फैलिएको देशमध्ये नेपालमा मात्रै शतप्रतिशत बिरामी निको भएपछि नेपाली हरियो सूचिमा परेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण १ सय ६२ देशमा पुगेको छ ।
१ लाख ८२ हजार सात सय ६४ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाको कारण ७ हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ । ९५ हजार सात सय ६ जना उपचाररत् छन् ।

कोरोनाको तथ्याङ्क दिइरहेको वल्डोमिटरले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको हो ।

कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना संक्रमित नभेटिएको देश भएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]