• चैत २०, २०७६
  • जुनकिरी खबर

पुर्वमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आव्हान

alt

लकडाउनका कारण अहिले देशैभर रगतको अभाव भएको छ ।

नेपाल रेडक्रस सोसाईटी सुनसरीले प्रदेश एकमा रगत अभाव भएकोले रक्तदान गर्न आव्हान समेत गरेको छ । यो चैत्र महिनाको सुरु देखिनै रगत अभाव थियो । चैत्र ११ गते देखि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर नेपाल सरकारले लकडाउन घोषणा गरेपछि भने झन ठुलो रगतको अभाव सिर्जना भएको नेपाल रेडक्रस सोसाईटी सुनसरीका सभापति उमेश थापाले बताए ।

नेपाल रेडक्रस सोसाईटीको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ब्लड बैकमा रगत अभाव भएपछि विरामीलाई माग अनुसारको रगत उपलब्ध गराउन नसकेको प्रतिष्ठानको ब्लड बैकका इन्चार्ज शुभाषचन्द्र सिंहले बताएका छन् । उनका अनुसार विहिबार मोरङको लायन्स क्लव अफ कानेपोखरी र रमाईलो बचत तथा ऋण सहकारी संस्थाले संयुक्तरुपमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ७१ पिन्ट रगत संकलन भएको छ । यसले थोरै भए पनि रगत अभावको पुर्ति गरे पनि रगत व्लड बैकमा अझै अभाव रहेको इन्चार्ज सिंहले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]