• चैत २६, २०७६
  • जुनकिरी खबर

मनकारी रिजाल परिवार :  प्रकोप व्यवस्थापन कोषमा ५१  हजार सहयोग

alt

उद्योग वाणिज्य संघ इटहरीका सदस्य एवम समाजसेवी बिष्णु रिजालले इटहरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ५१  हजार सहयोग गरेका छन् । इटहरी उपमहानगरपालिकाले राहत सङ्कलन गर्न स्थापना गरेको उक्त कोषमा रिजालले  रकम सहयोग गरेका हुन् । कोरोना भाइरस कोभिड १९ ले गर्दा देश लकडाउन भएको यस विपतको घडीमा सबै एक ठाउँमा उभिनु पर्ने रिजालले  बताए ।

इटहरी आसपास रहेका स्थानि व्यवसायी र सबै समाजसेवी एक जुट भएर इटहरीलाई सहयोग गरी यस विपतको घडीलाई अन्त्य गर्नु पर्ने आजको मुख्य आवश्यकता रहेको बताए ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा सरकारले बैशाख ३ गते सम्मका लागि  लकडाउनको म्याद थपेकाले बिपन्न मानिसहरूको अवस्थालाई मध्यनजर गर्दै राहत वितरण गरिएको एस डी फुटसलका एम डी सिनेट रिजालले बताए ।

Cnet

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]